IME Life

नेपाल बैंक लिमिटेडमा रोजगारीको अवसर

SPIL
NIC ASIA

नेपाल बैंक लिमिटेडले करार सेवामा विभिन्न पदमा कर्मचारीको माग गरेको छ । बैंकले आठौँ तहका लागि प्रवन्धक चाटर्ड एकाउन्टेन्ट ३ जना माग गरेको छ । भने यसै गरी सातौँ पदका लागि उप प्रवन्धक चाटर्ड एकाउन्टेन्ट ७ जनाको संख्यामा कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका ईच्छुक आवेदकले यो सुचना गोरखापत्र दैनिकमा प्रथम पटक प्रकाशित भएको मितिले २१ दिन भित्र दरखास्त दिईसक्नु पर्ने छ । दरखास्त फाराम बैंकको प्रधान कार्यालय वा ईमेल ठेगाना बाट प्राप्त गर्ने सक्ने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS