नेपाल बैंक लिमिटेडमा रोजगारीको अवसर

नेपाल बैंक लिमिटेडले करार सेवामा विभिन्न पदमा कर्मचारीको माग गरेको छ । बैंकले आठौँ तहका लागि प्रवन्धक चाटर्ड एकाउन्टेन्ट ३ जना माग गरेको छ । भने यसै गरी सातौँ पदका लागि उप प्रवन्धक चाटर्ड एकाउन्टेन्ट ७ जनाको संख्यामा कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका ईच्छुक आवेदकले यो सुचना गोरखापत्र दैनिकमा प्रथम पटक प्रकाशित भएको मितिले २१ दिन भित्र दरखास्त दिईसक्नु पर्ने छ । दरखास्त फाराम बैंकको प्रधान कार्यालय वा ईमेल ठेगाना बाट प्राप्त गर्ने सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार