IME Life

माथिल्लो तामाकोशीको कात्तिक १५ देखि आईपीओ खुल्ने

SPIL
NIC ASIA

माथिल्लो तामाकोशी हाईड्रोपावरले कात्तिक १५ गते देखि आइपीओ खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्तना १०० रुपैयाँको दरमा १ करोड ८५ हजार कित्ता आइपीओ बिक्रि गर्न लागेको हो ।कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत बराबरको १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँको आईपीओ जारी गरेको हो ।आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।


यो कित्ता भर्ने अन्तिम दिन कात्तिक १९ सम्म रहेको छ । कम्पनीले तोकेको अवधीमा आवश्यक मात्रामा आवेदन नपरेमा भने सर्वसाधरणले मसिंर १४ गतेसम्म आवेदन दिने सक्ने छ । यसअघि माथिल्लो तामाकोशीले साउन १६ गतेदेखि भदौ २१ गतेसम्म दोलखाका स्थानीयबासीका लागि चुक्ता पुँजीको १०५ (१ करोड ५ लाख ९० हजार कित्ता) आइपीओ निष्काशन गरिसकेको थियो ।
कम्पनीको बिक्री प्रबन्धकको काम प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने भएका छन् । धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । मेरो सेयर प्रयोगकर्ताले अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS