IME Life

जानकी फाइनान्सको साधारणसभा आज , २३.१६ प्रतिशत लाभांस प्रस्ताव पारित गर्दै

SPIL
NIC ASIA

जानकी फाइनान्सको साधारणसभा सोमबार हुने भएको छ । जानकीले २३.१६ प्रतिशत लाभांस वितरण गर्न एनेण्डा साधारणसभामा पेश गर्ने भएको छ । यसका लागि फाइनान्सले असोज १६ गते बुक क्लोज गरेको हो । कम्पनीले आ.व.२०७४/७५ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश भएको छ ।

चालु आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि राखिएको छ ।
हाल जानकीको चुक्ता पुँजी ४० करोड ३३ लाख ९३ हजार रुपैयाँ छ । बोनस वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी ४९ करोड २१ लाख ३९ हजार ६०० रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS