IME Life

नेप्से १४.१५ अंकले बढेर १२४२ को विन्दुमा, जीवन र निर्जीवन बीमाको उपसुचकमा हरीयाली

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको पहिले दिन १४ दशमलव १५ अङ्कले बढेर १२४२ दशमलव ४३ अङ्कमा बन्द भएको छ । कारोबार रकम २६ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।
उत्पादनमूलक र हाईड्रोपावर बाहेक अरु सबै क्षेत्रको परिसुचकमा हरीयाली आएको छ । सबै भन्दा धेरै उत्पादनमूलक क्षेत्रको परिसुचक ४ दशमलव १३ प्रतिशतले घटेको छ । होटल क्षेत्रको परिसुचकमा ३ दशमलव ०९ प्रतिशतले वृद्धि भएको हो ।

सबैभन्दा धेरै एनएमबी बैंकको २करोड ४५ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै एनएमबी सुलभ इन्भेष्मेन्ट फन्ड –१ को शेयरमा ५दशमलव ९८ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै युनिलिभर नेपालको शेयरमा –७ दशमलव २९ प्रतिशतले घट्न पुग्यो ।

Prabhu
Crest

निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ५४ प्रतिशतले बढेको छ भने ५ हजार७ सय ७३ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १दशमलव ०४ प्रतिशतले बढेर ५ हजार ५ सय ६२ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको १ करोड १४ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको ५७ लाख ५२ हजार बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा हरीयाली आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS