IME Life

एनएमबि सुलभ इन्भेष्टमेन्टले इकाईधनीहरुलाई दिने भयो नगद लाभांश

SPIL
NIC ASIA

एनएबि सुलभ इन्भेष्मेन्ट फन्ड–१ ले नगद लाभांश दिने भएको छ । कोष व्यवस्थापक एनएमबि क्यापिटलको बिहिबार बसेको सचांलक समिती बैठकले गत आर्थिक बर्षको नाफबाट करसहित २१ दशमलव ०५ नगद लाभांस वितरण गर्न निर्णय गरेको हो ।


एनएबि सुलभ इन्भेष्मेन्ट फन्डले ६० वटा सूचीकृत कम्पनीको ८ लाख ६१ हजार ४०२ कित्ता सेयर हेल्ड गरेको छ । सूचीकृत सेयरमा कुल लगानी रकम ४३ करोड ९ लाख २९ हजार ९१ रुपैया रहेको छ

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS