एनएमबि सुलभ इन्भेष्टमेन्टले इकाईधनीहरुलाई दिने भयो नगद लाभांश

एनएबि सुलभ इन्भेष्मेन्ट फन्ड–१ ले नगद लाभांश दिने भएको छ । कोष व्यवस्थापक एनएमबि क्यापिटलको बिहिबार बसेको सचांलक समिती बैठकले गत आर्थिक बर्षको नाफबाट करसहित २१ दशमलव ०५ नगद लाभांस वितरण गर्न निर्णय गरेको हो ।


एनएबि सुलभ इन्भेष्मेन्ट फन्डले ६० वटा सूचीकृत कम्पनीको ८ लाख ६१ हजार ४०२ कित्ता सेयर हेल्ड गरेको छ । सूचीकृत सेयरमा कुल लगानी रकम ४३ करोड ९ लाख २९ हजार ९१ रुपैया रहेको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार