SKIP THIS

IK Anniversary
IME Life

गुराँस लघुवित्तले २ लाख ५० हजार कित्ता आइपीओ ल्याउदै, कात्तिक १७ मा साधारणसभा

SPIL
NIC ASIA

गुराँस लघुवित्त वित्तिय संस्थाको तेस्रो बार्षिक साधारणसभा कात्तिक १७ मा हुने भएको छ । कम्पनीले २ लाख ५० हजार (३२ दशकलव २६ प्रतिशत) कित्ता आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गर्न लागेको हो ।

कम्पनीले हाल कायम ६ करोड रुपैयाँ जारी पुजीँलाई बढाएर ७ करोड ७५ लाख रुपैयाँ पुव्याउने प्रस्ताव पेश गर्दैछ । कम्पनीको संस्थापक सेयर स्वामित्व ७०५ बाट परिमार्जन गरेर ६७.७४५ बनाउने एजेन्डा पनि रहेको छ । यस आधारमा हकप्रद जारीपछि मात्र आइपीओ आउने देखिन्छ ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ४ करोड२० लाख रुपैयाँ को आधारमा हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS