तनहुँमा केन्द्रिय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थामा कर्मचारी माग गरेको छ । २२ वटा जिल्लामा ३१ वटा शाखाहरुबाट सेवाबाट सेवा प्रदान गर्दै आईरहेको लघुवित्तले सुपरिबेक्षक/वरिष्ठ सहायक (शाखा प्रमुख ) र कनिष्ठ सहायक माग गरेको छ । जसमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको आवेदकले आवेदन दिन पाउने भएको छ ।
आवेदकले सस्थाको वेवसाईटमा गएर आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
सबैको लघुवित्तमा रोजगारीको अवसर
