Prabhu Life Ad Final

लगानी कोषको अध्यक्षमा रामचन्द्र भट्टराई नियुक्त

IME PAY
IME Life

नागरिक लगानी कोषका अध्यक्षमा डा.रामचन्द्र भट्टराई शुक्रबार पदबहाली गरेका छन् । कोष सचांलक डा. रामशरण खरेलले डा. भट्टराईलाई पद तथा गोपनियतालाई शपथ गराएका थिए ।


असोज २१ गते बसेको मन्त्रीपरीषदको बैठकले कोष अध्यक्षमा डा. भट्टराईलाई नियुक्त गरेको थियो । भट्टराईसंग राष्ट्रिय बाणिज्य बैकको संचालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थमन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकारको रुपमा लामो समय काम गरिसकेको अनुभव छ । साथै, उनीसंग नेपाल राष्ट्र बैक, न्याय सेवा तथा कृषि क्षेत्रमा काम गरेको पनि अनुभव रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS