IME Life

स्पर्श लघुवित्तको २ लाख ६९ हजार ६३० कित्ता आइपीओ आउने

SPIL
NIC ASIA

स्पर्श लघुवित्तको दोस्रो वार्षिक साधारण सभा कात्तिक १८ गते हुने भएको छ । कम्पनीले २ करोड ६९ लाख ६३ हजार रुपैयाँको २ लाख ६९ हजार ६३० कित्ता आइपीओ निष्कासन गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएको छ । आइपीओ निष्कासन पश्चात जारी पुँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७४/७५ को कारोबार रकम वार्षिक प्रतिवेदन र नाफा, नोक्सान, हिसाब लगायतका विवरण पारित गर्ने प्रस्ताव पनि छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS