स्पर्श लघुवित्तको २ लाख ६९ हजार ६३० कित्ता आइपीओ आउने

Citizen Life Insurance Co

स्पर्श लघुवित्तको दोस्रो वार्षिक साधारण सभा कात्तिक १८ गते हुने भएको छ । कम्पनीले २ करोड ६९ लाख ६३ हजार रुपैयाँको २ लाख ६९ हजार ६३० कित्ता आइपीओ निष्कासन गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएको छ । आइपीओ निष्कासन पश्चात जारी पुँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ ।

आर्थिक वर्ष २०७४/७५ को कारोबार रकम वार्षिक प्रतिवेदन र नाफा, नोक्सान, हिसाब लगायतका विवरण पारित गर्ने प्रस्ताव पनि छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार