SKIP THIS

PCL

सानिमा लाईफ इन्स्योरेन्सको तीन नयाँ शाखा विस्तार

सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले एकै दिन चावहिलको चुच्चेपाटी, कोटेश्वरको तिनकुने र सुन्धारामा बिहिबार शाखा विस्तार गरेको हो ।

कम्पनीका संचालक घनश्याम थापा, जीवा लामिछाने र सदभावना  दुत कलाकार स्वस्तिमा खड्काले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार