IME Life

स्वाभिमान माइक्रोफाइनान्सको १ लाख ८० हजार कित्ता आईपिओ आउने

SPIL
NIC ASIA

स्वाभिमान माईक्रोफाइनान्स वित्तय संस्थाले १ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ जारी गर्न धितोपत्र बोर्डसगँ अनुमति मागेको छ । यो आइपीओमा बिक्रि प्रबन्धकको काम सिद्धार्थ क्यापिटल गर्नेछ ।
हाल स्वाभिमानको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ छ । आइपीओ बिक्रिपछि पुँजी ६ करोड रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS