IME Life

कालिका पावरको ६० लाख कित्ता सेयर सूचीकृत

SPIL
NIC ASIA

कलिका पवार कम्पनीको ६० लाख कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले हालै बिक्रि गरेको १२ कित्ता आईपिओ सहित यो सेयर सूचीकरण गराएको हो ।

सूचीकरणसगै कम्पनीको सेयर कारोबार खुल्ला भएको छ । नेप्सेले कालिकाको पहिले सेयर कारोबारका लागि ९५ दशमलव ४ रुपैयाँ देखि २८७ दशमलव ५३ रुपैयाँ सम्म रेन्ज दिएको छ ।

Prabhu
Crest

कालिका पावरले सेयर कारोबारका लागि ‘केपीसीएल’सकेत पाएको छ । कम्पनीले भदौ २८ देखि असोज १ गतेसम्म १२ लाख कित्ता आईपिओ निष्काशन गरेको थियो । उक्त आईपीओ अहिले सूचीकरण भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS