मुक्तिनाथ विकास बैंकको नयाँ शाखा धरान र विर्तामोडमा

मुक्तिनाथ विकास बैंकले झापा जिल्लाको बिर्तामोड र सुनसरी जिल्लाको धरानमा दुई शाखा कार्यालय विस्तार गरेको छ । बिर्तामोड शाखाको समुद्घघाटन बिर्तामोड नगरपालिकाका मेयर धुर्व कुमार सिवाकोटी र धरान शाखाको समुद्घाटन सुनसरी जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह गरेका छन् ।


समुद्घघाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
बैंकको हाल देशैभरी ९५ वटा शाखा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार