Prabhu Life Ad Final

सानिमा माई हाइड्रोपावरको १५ प्रतिशत लाभासं सुरक्षित गर्न आज अन्तिम दिन

IME PAY
IME Life

सानिमा माई हाईड्रोपावरको १५ प्रतिशत लाभासं सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ । कम्पनीले सभा प्रायोजनको लागि असोज २५ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्न भएकाले आज सम्म शेयर किन्ने शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्न लाभांस पाउनेछ ।

कम्पनीले आफना शेयरधनीहरुलाई १५ प्रतिशत लाभांस वितरण गर्दै प्रस्तावसहित कात्तिक ८ गते सातौ बार्षिक साधारणसभा गर्न भएको छ । उक्त साधारणसभामा सानिमा हाईड्रोपावर कम्पनीलाई आफूमा गाभ्ने प्रस्ताव समेत लैजाने भएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS