IME Life

नेप्से २.५९ अंकले घटेर १२१७ को विन्दुमा, निर्जीवन र जीवन बीमाको उपसूचकमा गिरावट

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको तेस्रो दिन २ दशमलव ५९ अङ्कले घटेर १२१७ दशमलव ९३ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३४ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।


अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । सबै भन्दा धेरै होटल क्षेत्रको परिसुचक १ दशमलव १५ प्रतिशतले घटेको छ । अन्य क्षेत्रको परिसुचकमा १ दशमलव ६ प्रतिशतले वृद्धि भएको हो ।
सबैभन्दा धेरै नाडेप लघुवित्त वित्तीय संस्थाको ३ करोड ८५ लाख बराबरको शेयर किनबेच भयो ।

Prabhu
Crest

सबै भन्दा धेरै नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयरमा ६ दशमलव ८१ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै नेपाल इन्स्योरेन्सकोे शेयर ४ दशमलव १८ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ६६ प्रतिशतले घटेको छ भने ५ हजार ६ सय ४१ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ३४ प्रतिशतले घटेर ५ हजार ४ सय ९८ को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड ४५ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ करोड ८४ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS