IME Life

नेप्से ६.१६ अंकले बढेर १२२०.५२ को विन्दुमा, निर्जीवन बीमाको उपसूचकमा वृद्धि

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको दोस्रो दिन ६ दशमलव १६ अङ्कले बढेर १२२० दशमलव ५२ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३७ करोड १६ लाख रुपैयाँ पुगेको छ ।अन्य र जीवन बीमा क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । सबै भन्दा धेरै अन्य क्षेत्रको परिसुचक ० दशमलव ५४ प्रतिशतले घटेको छ ।

 

Prabhu
Crest

होटेल क्षेत्रको परिसुचकमा २ दशमलव ६८ प्रतिशतले वृद्धि भएको हो ।
सबैभन्दा धेरै माछापुछ्रे बैंकको ९ करोड ६९ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै नाडेप लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ९६ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै मञ्जु श्री फाईनान्सको शेयर ३ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ५४ प्रतिशतले बढेको छ भने ५ हजार ६ सय ७८ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ०९ प्रतिशतले घटेर ५ हजार ५ सय १६ को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको १ करोड ८९ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २ करोड ६ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ भने जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS