IME Life

नेपाल सेवा लघुवित्तको ५ प्रतिशत नगद लाभांस प्रस्ताव

SPIL
NIC ASIA

नेपाल सेवा लघुवित्त संस्थाले नगद लाभासं दिने भएको छ ।शुक्रबार बसेको सचांलक समितीको बैठकको निर्णय अनुसार बैठकले आफना शेयरधनीहरुलाई ५ प्रतिशत लाभासं वितरण गर्न भएको छ ।

Prabhu
Crest

कम्पनीको खुद मुनाफा ४१ लाख ९ हजार मध्येबाट शेयरधनीहरुलाई ५ प्रतिशत जगद लाभांस ३० लाख र प्रस्तावित नगद लाभांसमा लाग्ने कर १ लाख ५७ हजार८९५ रुपैयाँ समेत गरी जम्मा आउने ३१ लाख ५७ हजार ८९५ रुपैया वितरण गर्ने भएको छ ।

कम्पनीको सचांलक समितीको यस निर्णय राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले पारित गरेपछी मात्र कार्यान्वयनमा आउने भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS