IME Life

विजय लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गर्यो १० प्रतिशत बोनस सेयर

SPIL
NIC ASIA

विजय लघुवित्त वित्तीय संस्थाले लाभांश दिने भएको छ । संस्थाले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । संस्थाको आइतबार बसेको सञ्चालक समितिको ९० औँ बैंठकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको  लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको यो निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुने संस्थाले जनाएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १७ करोड ७१ लाख रुपैयाँ छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS