Prabhu Life Ad Final

पूर्णिमा विकास बैंकको लाभांश प्रस्ताव

पूर्णिमा विकास बैंकले आफ्ना शेयरधनीहरु लाई लाभांश दिने भएको छ । बैंकको असोज १९ गते बसेको सञ्चालक समितिको १८३ औँ बैठकले गत आवको खुद मुुनाफा बाट चुक्ता पूँजीको ११.३७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकले ११.३७ प्रतिशत लाभांश मध्ये ५ प्रतिशत वोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश दिने भएको हो ।

संस्थाको यो निर्णय नेपाल राष्ट्र बैंक बाट स्वीकृति पाए पछि र बैंकको वार्षिक साधारण सभा बाट पारित भए पछि मात्र शेयरधनीहरुमा वितरण गरिने छ ।

Biz Bazar
NLIC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार