IME Life

पूर्णिमा विकास बैंकको लाभांश प्रस्ताव

SPIL
NIC ASIA

पूर्णिमा विकास बैंकले आफ्ना शेयरधनीहरु लाई लाभांश दिने भएको छ । बैंकको असोज १९ गते बसेको सञ्चालक समितिको १८३ औँ बैठकले गत आवको खुद मुुनाफा बाट चुक्ता पूँजीको ११.३७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकले ११.३७ प्रतिशत लाभांश मध्ये ५ प्रतिशत वोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश दिने भएको हो ।

संस्थाको यो निर्णय नेपाल राष्ट्र बैंक बाट स्वीकृति पाए पछि र बैंकको वार्षिक साधारण सभा बाट पारित भए पछि मात्र शेयरधनीहरुमा वितरण गरिने छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS