IME Life

घरमा पुगेर दाबी भुक्तानी गर्दै एशियन लाईफ इन्स्योरेन्स

SPIL
NIC ASIA


एसियन लाईफ इन्स्योरेन्स कम्पनीको दिपायल शाखाले डोटीमा घरमै गएर मृत्यू दाबी रकम बुझाउन थालेको छ ।
यसै क्रममा सो कम्पनीले शनिवार दिपायल सिलगढी नगरपालिका वडा नं. ५ स्थीत बागठाटा बस्ने लक्ष्मी भण्डारीको मृत्यूदाबी रकम उनका श्रीमान डिलबहादुर भण्डारीलाई बुझाएको छ । सो कम्पनीका दिपायल प्रमुख बिराज पण्डितले मृतकका श्रीमानलाई शनिवार २ लाख ८ हजार ६० रुपैयाँको चेक हस्तान्त्रण गरेका हुन् । गएको साउन १६ गते लक्ष्मी भण्डारीको मृत्यू भएको थियो ।

बीमा गर्ने ग्राहकको दुर्घटनमा परी मृत्यू भएमा बीमा भरिएको रकमको दोब्बर तथा काल गतिले मृत्यु भएमा बीमांक रकम र सो अबधीको व्याज दिने नियम भएकाले सोही अनुसार मृतकका श्रीमान्लाई दाबी रकम भुक्तानी गरिएको हो ।

Prabhu
Crest

हालकम्पनीले निम्नआय स्रोत भएका बर्गहरुलाई समेत बीमा जोखिममा समेट्ने उद्धेश्यले बार्षिक ३ सय ६० भुक्तानी गरि १ लाख ५० हजार रुपैयाँ बीमांकको म्यादी बीमा योजना सञ्चालन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS