रामेछापमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सचांलन

राष्ट्रिय वाणिज्य बैंकले रामेछापमा एक समारेहका बीच एटीएम सेवा सचांलनमा ल्याएको छ ।


उक्त एटीएम सेवा रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगर र राष्ट्रिय बैंक क्षेत्रीय कार्यालय काठमाडौंका निमित्त क्षेत्रीय प्रमुख सोनी श्रेष्ठले संयुक्त रुपमा उद्घमटन गरको हुन् । बैंकको यो समेत एटीएमको सङख्या १४१ पुगेको छ ।
बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय १४१ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार