भार्गव विकास बैंकको मूल्य समायोजन

भार्गव विकास बैंक लिमिटेडको मूल्य समायोजन भएको छ । बैंकको ५ दशमलव ५६ प्रतिशत वोनस सेयर पछिको मूल्य समायोजन भएको छ । वोनस समायोजन पछि बैंकको शेयर मूल्य १४८ दशमलव ७४ रुपैयाँ कायम भएको छ ।

जसको औषत मूल्य भने १ सय ९४ दशमलव ८७ रुपैयाँ रहको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार