IME Life

८० करोड लागतमा यस्तो बन्दैछ बीमा समितिको नयाँ भवन

SPIL
NIC ASIA

काठमाडौं । अन्तत बीमा समितिको आफनै भवन निर्माण हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ्ग कन्सलटेन्सिले तयार पारेको भवनको खाकालाई बीमा समितिको सञ्चालक समितिले पारित गरेपछि भवन बन्ने पक्का भएको हो ।

बीमा समितिको प्रस्तावीत नयाँ भवन

भवन सात तल्ले हुनेछ । जसमा दुई वटा अन्तराष्ट्रिय सम्मेलन हल, पार्किङ्ग, बैंक, पुस्तकालय समेत रहने समितिले बताएको छ । भवन अपांगमैत्री हुनेछ । भवन निर्माणमा करिब ८० करोड रुपैयाँ लागत लाग्ने समितिको प्रारम्भिक अनुमान रहेको छ ।

Prabhu
Crest
बीमा समितिको प्रस्तावीत नयाँ भवन

समितिले सञ्चालकले पारित गरेको भवनको नक्सा पास गर्ने प्रक्रिया अगाडी बढाउँने भएको छ । तत्पश्चात समितिले टेण्डर आह्वान गर्नेछ । आगामी चार बर्षमा भवन निर्माण सम्पन्न गर्ने समितिको योजना रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS