Prabhu Life Ad Final

भार्गव विकास बैंकको बोनस सुरक्षित गर्न आज अन्तिम दिन

IME PAY
IME Life

भार्गव विकास बैंकको  ५.५५ प्रतिशत बोनस बिहिबार अन्तिम दिन रहेको छ । बैंकले   ५ं.५५ प्रतिशत गर्न असोज २७ मा साधारणसभा बेलाएको छ । कम्पनीले शुक्रबार देखि बुक क्लोज गर्दैछ ।


सभामा बैकंले ५.५५ प्रतिशत सेयर र कर तिर्न ०.२९ प्रतिशत जगद लाभांस दिने प्रस्ताव पनि लगिनेछ । बिहिबारसम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् । कम्पनीले अन्य कुनै बैंक तथा वित्तिय संस्थासगँ मर्जर वा एकिजिसन गनुपरेमा यसको सम्पूर्ण अख्तियारी सचांलक समितिलाई दिजे प्रस्ताव पनि लैजाने भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ४० करोड ४ लाख २९ हजार रुपैयाँ रहेको छ भने बोनस सेयर दिईसकेपछि पुँजी ४३ करोड ४८ लाख २९ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS