भार्गव विकास बैंकको बोनस सुरक्षित गर्न आज अन्तिम दिन

भार्गव विकास बैंकको  ५.५५ प्रतिशत बोनस बिहिबार अन्तिम दिन रहेको छ । बैंकले   ५ं.५५ प्रतिशत गर्न असोज २७ मा साधारणसभा बेलाएको छ । कम्पनीले शुक्रबार देखि बुक क्लोज गर्दैछ ।


सभामा बैकंले ५.५५ प्रतिशत सेयर र कर तिर्न ०.२९ प्रतिशत जगद लाभांस दिने प्रस्ताव पनि लगिनेछ । बिहिबारसम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् । कम्पनीले अन्य कुनै बैंक तथा वित्तिय संस्थासगँ मर्जर वा एकिजिसन गनुपरेमा यसको सम्पूर्ण अख्तियारी सचांलक समितिलाई दिजे प्रस्ताव पनि लैजाने भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ४० करोड ४ लाख २९ हजार रुपैयाँ रहेको छ भने बोनस सेयर दिईसकेपछि पुँजी ४३ करोड ४८ लाख २९ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार