IME Life

नेप्से परिसूचक १०. ७६ अंकले घटेर १२३० को विन्दुमा, आज निर्जीवन बीमाको उपसुचकमा गिरावट

SPIL
NIC ASIA

नेप्से परिसूचक साताकोे चौथौ दिन १० दशमलव ७६ अङ्कले घटेर १२३० दशमलव ६० अङ्कमा बन्द भएको छ । कारोबार रकम ३७ करोड ४० लाख पुगेको छ ।
सबैभन्दा धेरै अन्य क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । सबैभन्दा धेरै अन्य क्षेत्रको परिसूचक १ दशमलव १८ प्रतिशतले घटेको छ ।

सबै भन्दा धेरै टे«डिङ क्षेत्रमा वृद्धि भएको छ । टे«डिङ क्षेत्रको परिसूचक १ दशमलव ८५ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

सबै भन्दा एनएमबी बैकंको २ करोड ६२ लाख बराबरको शेयर किन बेच भयो ।
सबै भन्दा धेरैे नाडेप लघुवृतको सेयरमा ९ दशमलव ९१ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरैे नेपाल हाईड्रो डेभलपरको शेयरमा ५ शमलव ४४ प्रतिशतले घट्न पुग्यो ।
निर्जिवन बीमा कम्पनीको उपसूचक ०दशमलव ८८ प्रतीशतले घटेर छ ,भने ५हजार ७ सय ६५ को विन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ६७ प्रतीशतले घटेर ५ हजार ५ सय ७५ को विन्दुमा पुगेको छ ।
दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको २ करोड ३१ लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका २ करोड ६५ लाख बराबरको कारोबार भएको छ ।
साताकोे चौथौ दिन जीवन र निर्जीवन बीमामा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS