IME Life

सानीमामाई हाईड्रोपावरले साधारणसभा कात्तिकमा , १५ प्रतिशत लाभांश दिने

SPIL
Sanima Reliance

सानिमामाई हाईड्रोपावरको सातौ वार्षिक साधारण सभा कात्तिक ८ गते हुने भएको छ । उक्त साधारणसभाले आर्थिक बर्षमा गरेको नाफबाट सेयरधनीहरुलाई १५ प्रतीशत लाभांश वितरण प्रस्ताव पारित गर्ने भएको छ।

कम्पनीले असोज २५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्न भएको छ । अब असोज २४ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित १५ प्रतिशत लाभांश पाउनेछन् ।कम्पनीले असोज २५ गतेदेखी सभा हुने दिनसम्म बुक क्लोज गर्न भएको छ
हाल कम्पनीको सेयर पूजीँ २ अर्ब ११ करोड रहेको छ भने १० प्रतिशत बोनस सेयर दिईसकेपछि यसको पूजीँ २ अर्ब३२ करोड १० लाख पुग्नेछ ।

Crest
Meta Holidays

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x