IME Life

नेप्से १८.०४ अंकले घटेर १२३८ को विन्दुमा, निर्जीवन र जीवन बीमाको उपसूचकमा गिरावट

SPIL
Sanima Reliance
GBIME

नेप्से परिसूचक साताको दोस्रो दिन १८ दशमलव ०४ अङ्कले घटेर १२३८ दशमलव ६७ अङ्कमा बन्द भएको छ । कारोबार रकम ५३ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।
उत्पादनमूलक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । सबै भन्दा धेरै विकास बैंक क्षेत्रको परिसुचक १ दशमलव ९५ प्रतिशतले घटेको छ । उत्पादनमूलक क्षेत्रको परिसुचकमा मात्र वृद्धि आएको छ । उत्पादनमूलक क्षेत्रको परिसुचकमा १ दशमलव १६ प्रतिशतले वृद्धि भएको हो । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेड ७ करोड ८८ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै नाडेप लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ९६ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै भार्गव विकास बैंकको शेयर ९ दशमलव ०४ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव २२ प्रतिशतले घटेको छ भने ५ हजार ८ सय ४ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव ३८ प्रतिशतले घटेर ५ हजार ५ सय ९७ को बिन्दुमा बन्द भएको छ ।

Prabhu
Crest

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड ३१ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २ करोड १२ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS