Prabhu Life Ad Final

जानकी फाइनान्सको २३ प्रतिशत लाभांस आज अन्तिम दिन

IME PAY
IME Life


जानकी फाइनान्स कम्पनी लिमिटेडको २३ दशमलव १६ प्रतिशत लाभांशका लागि आज सोमबार अन्तिम दिन रहेको छ । कम्पनी साधारण सभाका लागि बुक क्लोज असोज १६ गतेदेखि असोज २९ गते सम्म बन्द रहने निर्णय गरेको छ ।

साधारणसभामा २२ प्रतिशत बोनस र १.१६ प्रतिशत नगद लाभांश गरी कुल १३.१६ प्रतिशत लाभांश दिने प्रस्ताव गर्दैछ ।
हाल जानकीको चुक्ता पुँजी ४० करोड ३३ लाख ९३ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ४९ करोड २१ लाख ३९ हजार ६०० रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS