सिदार्थ बैकंले काठमाडौ भित्र र बाहिर विभिन्न कर्मचारीहरु माग गरको छ ।टे«नी असिस्टेनको लागि काठमाडौ भित्र र बाहिरका लागि बैकंले कर्मचारी माग गरको छ । डिग्री लेभलसम्म विजनेस व्यवस्थापन ,आईटीको अध्ययन गरेका इच्छुक आवेदकले मेरो जब डट कम मार्फत आवेदन दिन सक्ने व्यवस्थम गरिएको छ । असोज २९ गते सम्ममा इच्छुक आवेदकले आवेदन दिनुपर्ने बैकंले जनाएको छ ।
सिदार्थ बैकंमा रोजगारीको अवसर
