IME Life

नेप्से १०.४७ अंकले घटेर १२५६ को विन्दुमा, निर्जीवन र जीवन बीमाको उपसूचकमा गिरावट

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको पहिलो दिन १० दशमलव ४७ अङ्कले घटेर १२५६ दशमलव ७१ अङ्कमा बन्द भएको छ । कारोबार रकम ५८ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

ट्रेडिङ क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । होटल क्षेत्रको परिसुचक १ दशमलव ८३ प्रतिशतले घटेको छ । ट्रेडिङ क्षेत्रको परिसुचकमा मात्र वृद्धि आएको छ । ट्रेडिङ क्षेत्रको परिसुचकमा ० दशमलव ८३ प्रतिशतले वृद्धि भएको हो ।
सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको ६ करोड ४९ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनको सेयरमा ३ दशमलव ८५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै महालक्ष्मि विकास बैंकको शेयर ६ दशमलव २५ प्रतिशतले घट्न पुग्यो । निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ९८ प्रतिशतले घटेको छ भने ५ हजार ८ सय ७६ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ ।

Prabhu
Crest

यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ३३ प्रतिशतले घटेर ५ हजार ६ सय ७६ को बिन्दुमा बन्द भएको छ ।आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको १ करोड ८३ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ करोड ९८ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन बीमा र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS