आरएसडीसी लघुवित्तले गत बर्षको कमाइबाट शेयरधनीहरुलाई बोनस र नगद लाभांश बराबरी वितरण गर्ने प्रस्ताव गरेको छ । आरएसडिसी लघुवित्त वित्तिय संस्थाले असोज १३ गते बसेको सचांलक समितिको ७३ औ बैठकले १० प्रतीशत लाभांश दिने भएको छ । कम्पनीले ५ प्रतीशत बोनश सेयर र ५ प्रतीशत नै नगद लाभांश दिने प्रस्ताव राष्ट्र बैंक र आगामी बार्षिक साधारण सभामा पेश गर्न निर्णय गरेको हो ।
कम्पनीको हालको चुक्ता पुँजी ५७ करोड ५९ लाख २० हजार रहेको छ ।
आरएसडिसि लघुबित्तले प्रस्ताव गर्यो बोनस र नगद लाभांश
