IME Life

प्रभु लाईफ इन्स्योरेन्सको एकै साथ धनकुटा र अछाममा शाखा विस्तार

SPIL
NIC ASIA

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहीबारदेखि दुई उप–शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले धनकुटा र  अछाममा  एकै साथ कारोबार सुरु गरेको छ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले धनकुटा उप–शाखा कार्यालय तथा अछाम जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक टोपबहादुर रावलले अछाम उप–शाखा कार्यालयको उद्घाटन गरेका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS