IME Life

एक महिनामा १०५ अंकले बढ्यो बैंकिङ्ग परिसूचक

SPIL
Sanima Reliance

काठमाडौं: विगत एक महिनाको अवधिमा सेयर बजारको बैंकिङ्ग समूहको परिसूचक १०५ दशमलव ६७ अंकले बढेको छ । गत भदौ ११ गते १ हजार ११८ दशमलव ९४ विन्दुमा रहेको बैंकिङ्ग परिसूचक असोज ११ गते १ हजार १३ दशमलव २७ विन्दुमा पुगेको छ ।

सो अवधिमा २१ दिन बजारमा कारोबार खुल्ला रह्यो । जसमध्ये नौ दिन परिसूचक घटेको छ भने बाँकी दिन बजार बढेको छ । गत भदौ १० गते बैंकिङ्ग परिसूचक सबैभन्दा धेरै १२ दशमलव ५७ अंकले घटेको थियो । त्यस्तै भदौ ११ गते पनि बैकिंग परिसूचक २ दशमलव ६९ अंकले घटेको थियो ।

Crest
Meta Holidays

तर, भदौ १२ गते भने बैंकिङ्ग परिसूचक २९ दशमलव ४४ अंकले बढेको थियो । यो अंक उक्त अवधिमा सबैभन्दा धेरै हो । साथै भदौ २८ गते भने बैंकिङ्ग परिसूचक १६ अंकले बढेको थियो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x