IME Life

गुराँस लघुवीत्तमा राजगारीको अवसर

SPIL
NIC ASIA

गुँरास लघुवीत्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्थुम, घनकुटा, भोजपुर, ओखलढुङगा, सुनसरी र मोरङ जिल्लाका लागि कर्मचारीहरु माग गरेको हो ।

संस्थाले विभाग इलाका शाखाका लागि केहि संख्यामा वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृतको माग गरेको छ । यस पदका लागि स्नाकोत्तर तह उत्तिर्ण गरि लघुवित्त क्षेत्रमा कम्तीमा १ वर्षको कार्यानुभव प्राप्त व्यक्तिले आवेदन दिन सक्नेछन् ।
यसै गरि संस्थाले विभाग इलाका शाखाका लागि केहि व्यवश्थापन प्रशिक्षार्थी पदको लागि कर्मचारी माग गरेको छ ।

Prabhu
Crest

व्यवश्थापन वा अर्थशास्त्र विषयमा स्नातक उत्तीर्ण गरेका इच्छुक व्यक्तिले यस पदका लागि आवेदन दिन सक्नेछन् । संस्थाले शाखा कार्यालयका लागि केही संख्यामा वरिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायक पदका लागि विज्ञापन आहवान गरेको छ । वरिष्ठ सहायक पदका लागि शैक्षिक योग्ता प्लस टु तोएिको छ भने प्रशिक्षार्थी कनिष्ठ सहायक पदका लागि एस.एल.सी तोकिएको छ ।

पेशागत योग्यता, शैक्षिक योग्यता र अनुभवी उम्मेद्धार लाई विशेष प्राथमिकता दिने संस्थाले जनाएको छ । आवेदन दिन इच्छुक व्यक्तिले असोज २४ गते भित्र गँरास लघुवीत्त वित्तीय संस्था धनकुटा वा संस्थाको ईमेल ठेगाना मा सम्पर्क गरिसक्नु पर्ने छ । आवेदकले ईमेल मार्फत पनि आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS