IME Life

एआईआरडिसीको अध्यक्षमा विजय बहादुर शाह चयन

SPIL
NIC ASIA

काठमाडौं: विकासशील राष्ट्रका बीमा तथा पुर्नबीमा कम्पनीहरुको संगठन (एआईआरडिसी) को अध्यक्षमा नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाह चयन भएका छन् । संगठनको मंगलबार नेपालमा सम्पन्न भएको बार्षिक साधारण सभाले उनी सहितको नौ जनाको कार्यसमितिलाई निर्विरोध रुपमा चयन गरेको छ । नयाँ समितिको कार्यकाल आगामी दुई बर्षको लागी हुनेछ । साथै सभाले आगामी २२ औ एआईआरडिसी सम्मेलन सन् २०२० केन्यामा हुने समेत निर्णय भएको छ ।

नयाँ कार्य समितिको उपाध्यक्षमा घानाकी एलिजवेथ बान्स डोग्वे चयन भएकी छिन । महासचिवमा फिलिपिन्सकी हर्मिनला जासिन्टो र सदस्यहरुमा फिलिपिन्सका इस्थर सि टान, श्रीलंकका डा.जागथ आलविस, बहराईनका यासिर अल्वाहर्र्न, तान्जेनियका विल्सन नाथानिएल डेसान्जो चयन भएका छन् । साथै समितिमा जिम्बाबे र थाईल्याण्डका प्रतिनिधि पनि चयन भएका छन् ।

Prabhu
Crest

नेपालमा मंगलबार देखि सुरु भएको २१ एआईआरडिसी सम्मेलन ८८ मुलुकका प्रतिनिधि सहित १८ मुलुकका बीमा तथा पुर्नबीमा कम्पनीका ४ सय जनाको सहभागीता रहेको थियो । सम्मेलन बुधबारसम्म सञ्चालन हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS