ओरियण्टल होटलले १५ प्रतीशत बोनश शेयर दिदै

कम्पनीले सोमबार बसेको सचांलक समितीको बैठकले आ।व २०७४/७५को मुनाफबाट शेयरधनीहरुलाई १५ प्रतीशत बोनश शेयर दिने निर्णय गरेको छ ।

उक्त सूचना वुधवार कारोबार र आर्थिक अभियानमा पनि प्रकाशन गर्न लागेको जानकारी कम्पनीले दिएको छ ।कम्पनीको बार्षिक साधारणसभाको असोज १९ गते देखी कात्तिक १२ गते सम्म होटलको बुक क्लोज हुने छ । होटलको बिक्री प्रबन्धकमा सिडिएस एण्ड क्ल्यिरीङ. लि र एनआर्इ्विएल क्यापिटल रहेको छ।
कम्पनीको हालको चुक्ता पूँजी ९३ करोड ४२ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार