IME Life

ओरियण्टल होटलले १५ प्रतीशत बोनश शेयर दिदै

SPIL
NIC ASIA

कम्पनीले सोमबार बसेको सचांलक समितीको बैठकले आ।व २०७४/७५को मुनाफबाट शेयरधनीहरुलाई १५ प्रतीशत बोनश शेयर दिने निर्णय गरेको छ ।

उक्त सूचना वुधवार कारोबार र आर्थिक अभियानमा पनि प्रकाशन गर्न लागेको जानकारी कम्पनीले दिएको छ ।कम्पनीको बार्षिक साधारणसभाको असोज १९ गते देखी कात्तिक १२ गते सम्म होटलको बुक क्लोज हुने छ । होटलको बिक्री प्रबन्धकमा सिडिएस एण्ड क्ल्यिरीङ. लि र एनआर्इ्विएल क्यापिटल रहेको छ।
कम्पनीको हालको चुक्ता पूँजी ९३ करोड ४२ लाख रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS