सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विभिन्न पदका लागि १६ कर्मचारीको माग गरेको छ । बैंकले २ जना क्षेत्रीय प्रबन्धक, भैरहवा र विरगंज शाखाका लागि क्षेत्रीय प्रबन्धक, बुटवल शाखाका लागि एक जना शाखा प्रबन्धक, उपत्यका भित्र र बाहिरका विभिन्न शाखाहरुका लागि ६ जना शाखा प्रबन्धक लगाएत ७ जना लिगल अफिसरको माग गरेको छ । इच्छुकहरुले मेरो जव डटकम बाट आवेदन दिन सक्ने बैंकले जनाएकोे छ । इच्छुक र योग्यता पुगेका व्यक्तिले सेप्टेम्बर ३० सम्ममा आवेदन दिई सक्नु पर्ने छ ।
सेञ्चुरी कमर्सियल बैंकमा रोजगारीको अवसर
