IME Life

सृजना फाइनान्समा रोजगारीको अवसर

SPIL
NIC ASIA

सृजना फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । फाईनान्सले सप्तरी जिल्ला शाखाका लागि २ जना शाखा प्रबन्धक माग गरेको  छ । यसैगरि मोरङ, सुनसरी र सप्तरी जिल्लाका लागि फाइनान्सले केहि संख्यामा ट्रेनी एसिस्टेन्ट माग गरेको छ । शाखा प्रबन्धकका लागि शैक्षिक योग्यता स्नातक वा स्नाकोत्तर उत्तीर्ण गरेको हुनु पर्ने फाइनान्सले जनाएको छ । शाखा प्रबन्धक पदका २ देखि ३ वर्षको कार्याअनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । व्यवश्थापन संकायमा प्लस टु वा स्नातक तह उत्तीर्ण गरेका व्यक्तिले ट्रेनी एसिस्टेन्ट पदमा आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS