सृजना फाइनान्समा रोजगारीको अवसर

Citizen Life Insurance Co

सृजना फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । फाईनान्सले सप्तरी जिल्ला शाखाका लागि २ जना शाखा प्रबन्धक माग गरेको  छ । यसैगरि मोरङ, सुनसरी र सप्तरी जिल्लाका लागि फाइनान्सले केहि संख्यामा ट्रेनी एसिस्टेन्ट माग गरेको छ । शाखा प्रबन्धकका लागि शैक्षिक योग्यता स्नातक वा स्नाकोत्तर उत्तीर्ण गरेको हुनु पर्ने फाइनान्सले जनाएको छ । शाखा प्रबन्धक पदका २ देखि ३ वर्षको कार्याअनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । व्यवश्थापन संकायमा प्लस टु वा स्नातक तह उत्तीर्ण गरेका व्यक्तिले ट्रेनी एसिस्टेन्ट पदमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार