IME Life

सानिमा जनरल इन्स्योरेन्सको शाखा नारायणगढमा

SPIL
NIC ASIA

सानिमा जनरल इन्स्योरेन्सले शुक्रबार नारायणगढमा शाखा कार्यालयको समुद्धघाटन गरेको छ । कम्पनीका संचालक श्री खेम राज लामिछाने, निमित्त कार्यकारी प्रमुख सुबोध लाल श्रेष्ठ र बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजु रमण पौडेल को समुपस्थितिमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई कार्यक्रम सुसम्पन्न गरेको छ ।

कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको पहँुच पु¥याउने उदेश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको छ । कम्पनीले आ.व. २०७५÷०७६ सम्ममा नेपाल अधिराज्यभर २० वटा शाखा कार्यालयहरु खोल्ने लक्ष्य लिएको छ ।

Prabhu
Crest

कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पु¥याउने लक्ष्य राखेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS