IME Life

द्रुतमार्गको लागत १ खर्ब ३५ अर्ब, डीपीआर अघि नै २७ प्रतिशत काम सकिएको सेनाको दाबी

SPIL
NIC ASIA

काठमाडौं: बहुप्रतिक्षित काठमाडौं– तराई–मधेश द्रुतमार्गको अनुमानित लागत १ खर्ब ३५ अर्ब रुपैयाँ हुने प्रारम्भिक आकलन गरिएको छ ।

Prabhu
Crest

दक्षिण कोरियाली कम्पनी सुसुङसँग १० करोड १५ लाख रुपैयाँ लागतमा डीपीआर निर्माणको सम्झौता गर्न लागेको सेनाले आयोजना पूरा हुँदासम्म यसअघि अनुमान गरिएभन्दा लागत बढ्ने जनाएको छ ।

७६.२ किमी लम्बाईको यो आयोजना २०७८ भित्र निर्माण कार्य सक्ने गरी सम्पूर्ण व्यवस्थापनको जिम्मा सेनाले लिइसकेको छ । ४ लेनको द्रुतमार्ग पहाडमा २५ र तराइमा २७ मिटर चौडा हुने छ ।

सेनाले उल्लेख गरेको यो अनुमानित लागत सन् २००१ मा एसियाली विकास बैंक (एडीबी) ले गरेको सर्वेक्षणभन्दा ४५ अर्ब बढी हो । एडीबीले १० बर्षअघि गरेको सर्वेक्षणमा द्रुतमार्गको लागत ९० अर्ब हुने उल्लेख गरिएको थियो । नेपाली सेनाले भने टनेल, ब्रिज र अन्य प्राविधिक काम बाहेक २७ प्रतिशत काम सकिसकेको बताएको छ । कारोबार दैनिकबाट ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS