मितेरी बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहिबार बसेको बैठकले ०७४/०७५ को संचित मुनाफा बाट चुक्तापूँजीको १७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो । बैंकले ८ करोड ५० लाख रुपैयाँ बराबरको वोनस सेयर वितरण गर्ने भएको हो । बैंकको साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरुमा वितरण हुने बैंकले जनाएको छ ।
मितेरी डेभलपमेन्ट बैंकको १७ प्रतिशत वोनस सेयर प्रस्ताव
