सगरमाथा इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । जसमा उप प्रमुख एस्टिव , सहायक जनरल म्यानेनजर, अफिसर, असीस्टेन देखी टे«नी डेभलपमेन्ट अफिसर सम्मको कर्मचारी माग गरेको छ । ब्याजलर डिग्रीमा अध्ययन गरेको र फाईनान्स र इन्स्योरेन्सको क्षेत्रमा काम गरेको अनुभवी रहेको व्यक्तिले आवेदन दिन सक्ने छ ।
सगरमाथा इन्स्योरेन्समा रोजगारीको अवसर
