SKIP THIS

IK Anniversary
IME Life

असार महिनामा निर्जिबन बीमा कम्पनीहरुले जारी गरे करिब पौने दुई लाख बीमालेख

SPIL
NIC ASIA

शिखर अगाडी, ओरियण्टल पछाडी (कुन कम्पनीले कति जारी गरे पूर्ण विवरण)

गत असार महिनामा निर्जीवन बीमा कम्पनीहरुले करिब पौने दुई लाख वटा बीमालेख जारी गरेका छन् । बीमा कम्पनीबाट प्राप्त तथ्यांक अनुसार उक्त महिनामा १८ निर्जीवन बीमा कम्पनीहरुले १ लाख ७९ हजार ९ सय ६३ बीमालेख जारी गरेका हुन् । जेठ महिनामा भने कम्पनीहरुले १ लाख ९६ हजार ६ सय ४१ बीमालेख जारी गरेका थिए ।

Prabhu
Crest

सो अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै २६ हजार ९ सय ९९ वटा बीमालेख जारी गरेको छ । त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले २४ हजार ३ सय ३९ वटा बीमालेख जारी गरेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीले १७ हजार ७ सय ३४ वटा बिमालेख जारी गरेको छ ।

पुराना कम्पनीमध्ये नेशनल र दि ओरियण्टल इन्स्योरेन्स कम्पनीले सबैभन्दा थोरै बीमालेख जारी गरेका छन् । दि ओरियण्टलले २ हजार ६ सय २० र नेशनल इन्स्योरेन्सले २ हजार ७ सय ९४ वटा बीमालेख जारी गरेको छ ।
नयाँ कम्पनीहरुमध्ये अजोड इन्स्योरेन्सले ३३ वटा र सानिमा इन्स्योरेन्स कम्पनीले १५ वटा बिमालेख जारी गरेको छ ।

पूर्ण विवरण सुचिसहित 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS