IME Life

सिद्धार्थ क्यापिटलको साधारणसभा असोज २५ मा हुदैै, ३० प्रतिशत लाभांश दिने

SPIL
NIC ASIA

सिद्धार्थ क्यापिटल लिमिटेडको ७ औं वार्षिक साधारणसभा असोज २५ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको  छ ।


गत आर्थिक आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६ करोड रुपैयाँ नगद लाभांश बाँड्ने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS