IME Life

रिडी हाइड्रोपावरले आगामी असोज ७ गते बुक क्लोज गर्दै

SPIL
NIC ASIA

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आगामी असोज ७ गते संस्थाको बुक क्लोज गर्ने भएको छ । सेयरधनीलाई बोनस सेयर वितरण गर्ने प्रयोजनको लागि उक्त एक दिन कम्पनीको बुक क्लोज हुने भएको हो ।
भदौ २६ गते बसेको सचांलक समितिले बोनश शेयरलाई आगामी साधारण सभाबाट अनुमोदन गर्न निर्णय गरेको हो । बैठकले गत आवको संचित नाफाबाट सेयरधनीलाई ६.३१५७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले कर सहित चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्तावलाई वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । उक्त लाभांश आगामी असोज ६ गतेसम्म कारोबार भई ७ कार्य दिन भिन दाखिल खारेजको लागि प्राप्त सेयरहरुबाट कायम रहेका सेयरधनीले मात्र पाउने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS