SKIP THIS

PCL

तिनाउ विकास बैंकको १२ प्रतिशत नगद लाभांश

तिनाउ विकास बैंकले बोनश शेयर तथा नगद लाभांस वितरण गर्ने भएको छ । विकास बैंकले आर्थिक बर्ष ०७४/०७५ को नाफाबाट लगानीकर्तालाई उक्त लाभांश वितरण गर्न लागेको हो ।

विकास बैंकको चुक्तापूँजी हाल ५० करोड ६९ लाख ३४ हजार ९ सय १४ रुपैंया रहेको छ । बैंकले सोही चुक्तापूँजीको १२ प्रतिशत बोनश शेयर दिने भएको हो । साथै, कर प्रयोजनको लागि नगद लाभांश ०.६३ प्रतिशतका दरले ३२ लाख १६

सय ९४ रुपैयाँ दिने जनाएको छ । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृती र बैंकको साधारण सभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार