IME Life

तिनाउ विकास बैंकको १२ प्रतिशत नगद लाभांश

SPIL
NIC ASIA

तिनाउ विकास बैंकले बोनश शेयर तथा नगद लाभांस वितरण गर्ने भएको छ । विकास बैंकले आर्थिक बर्ष ०७४/०७५ को नाफाबाट लगानीकर्तालाई उक्त लाभांश वितरण गर्न लागेको हो ।

विकास बैंकको चुक्तापूँजी हाल ५० करोड ६९ लाख ३४ हजार ९ सय १४ रुपैंया रहेको छ । बैंकले सोही चुक्तापूँजीको १२ प्रतिशत बोनश शेयर दिने भएको हो । साथै, कर प्रयोजनको लागि नगद लाभांश ०.६३ प्रतिशतका दरले ३२ लाख १६

Prabhu
Crest

सय ९४ रुपैयाँ दिने जनाएको छ । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृती र बैंकको साधारण सभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS