IME Life

सूर्योदय लघुवीत्तले वोनस र नगद लाभांश प्रस्ताव गर्यो

SPIL
NIC ASIA

सूर्योदय लघुवित्त संस्थाले आफ्ना शेयरधनीहरु लाई वोनस सेयर र नगद लाभांश दिने निर्णय गरेको छ । भाद्र ३१ गते बसेको संस्थाको संचालक समितिको ११६ आँै बैठकले निर्णय गरेको छ ।

संस्थाले ४२.७५ प्रतिशत वोनश शेयर र २.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । राष्ट्र बैंक बाट स्वीकृत प्राप्त भई संस्थाको वार्षिक साधारण सभा बाट पारित भए पछि शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS