Prabhu Life Ad Final

सप्तकोशी डेभलपमेन्ट बैंकले ८ दशमलव ३६ प्रतिशत लाभांश दिदै

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजत प्राप्त सप्तकोशी डेभलपमेन्ट बैंकले ८ दशमलव ३६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आथिक बर्ष २०७४/७५ को कायम नाफा एंव शेयर प्रिमियमबाट कर सहित ८ दशमलव ३६ प्रतिशत लाभांश वाँडफाँड गर्ने भएको छ ।

बैंकको ५० करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजीको ३ प्रतिशत बोनस र ५ दशमलव ०३६ प्रतिशत नगद लाभांश विवरण गर्ने भएको छ ।बैंकको ३ प्रतिशतले हुन आउने १ करोड ५२ लाख ५५ हजार ३ सय रुपैयाँ बोनस र ५ दशमलव ०३६ प्रतिशतले हुन आउने २ करोड ५६ लाख १० हजार ५८३ दशमलव ८२ रुपैयाँ नगद लाभांश गर्ने भएको छ ।

NLIC

बैंकको भाद्र २७ गते बसेको संचालक समितिको बैंठकबाट वार्षिक साधारणसभामा स्वीकृत पेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App