IME Life

राष्ट्रिय बीमा कम्पनीले किन गर्यो सुचना चुहावट, छानबिन गर्न शेयर लगानीकर्ता संघको माग

SPIL
NIC ASIA

काठमाडौं: राष्ट्रिय बीमा कम्पनीले नियम विपरित सुचना चुहावट गरेको प्रति आपत्ति जनाउँदै सुचना चुहावट सम्बन्धमा छानबिन गर्न शेयर लगानीकर्ता संघ नेपालले माग गरेको छ । संघले बुधबार एक प्रेस विज्ञप्ती जारी गरी यसको तथ्य बाहिर ल्याउन सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

मंगलबार राष्ट्रिय बीमा कम्पनीले बोनश सेयर वितरण गर्न नपाउँने समाचार प्रकाशन भएको थियो । उक्त समाचारले कम्पनीको सेयरमूल्य प्रभावित भएको थियो । कम्पनीले सुनियोजित रुपमा नै सुचना चुवाहट गरेको भन्दै संघले छानबिन गर्न माग गरेको हो ।

Prabhu
Crest

कुनै पनि सुचिकृति कम्पनीले सेयरमूल्य प्रभावित पार्ने सुचना चुहावट गर्न पाईदैन । यस्ता खालका जानकारी सबैभन्दा पहिला नेपाल स्टक एक्सचेञ्जलाई दिनुपर्नेछ । नेप्सले नै उक्त सुचना सार्वजनिक गर्छ । तर, कम्पनीको बोनश विरतण रद्ध भएको जानकारी नेप्से भन्दा पहिला सञ्चारमाध्यमले प्रकाशन गरेपछि लगानीकर्ताहरुले आपत्ति जनाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS