IME Life New
GBIME

समता माइक्रोफाइनान्सले प्रस्ताव गर्यो २१.०५% लाभांश

SPIL
Global College
NLIC

समता माइक्रोफाइनान्स वित्तीय संस्थाले गत वर्षको कमाईबाट २१.०५% लाभांश दिने भएको छ । कम्पनीको आइतबाार बसेको सञ्चालक समिति बैठकले हाल कायम पुँजीबाट १०% बोनस र ११.०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण हुनेछ ।

Crest

अघिल्लो वर्ष समताले २०% बोनस सेयर र ११.५८% गरी कुल ३१.५८% लाभांश वितरण गरेको थियो ।

हाल यस कम्पनीको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी चार करोड १७ लाख नाघ्नेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS